एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु

विकल्प न्यूज\बेनी भदौं २७ गते । म्याग्दीमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगमी मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरु दिनदिनै सिट वाँडफाँडमा गलफत्ती गरिरहेका छन् । अझै उनीहरुले कुन निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो कुनै टुंगो लगाउन सकेका छैनन् । केन्द्रमा भागवण्डा नमिलेका … Continue reading एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु